समाचार
एनपीएलमा सुदूरपश्चिम र चितवन विजयी
ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो। तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरे। देशका कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वाजाबाहक चढ्ने परम्परा छ। ठूला देश भारत होस् या अमेरिका, स्वयं चीन नै किन नहोस्, त्यहाँका राष्ट्र प्रमुख वा कार्यकारी विदेश भ्रमणमा निस्किँदा सरकारकै ध्वाजाबाहक चढ्ने गर्छन्। तर, प्रधानमन्त्री ओली...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार चीन प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा परेपछि श्रेष्ठ बेइजिङ गएकी हुन्। तर, बेइजिङ उड्नुअघि उनले आफ्नै पति रेशम चौधरीविरुद्ध कडा अभिव्यक्ति दिइन्। पछिल्लो स्थानीय तह उपनिर्वाचनको मतपरिणामलाई लिएर रञ्जिताले सामाजिक सञ्जालबाटै रेशमलाई प्रहार गरिन्। पार्टी नेतृत्वका...
थारूवानबेल्ट रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत ऋण नलिने नेपालले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सुरु हुनुअघि नै फितलो हुने पक्का भएको छ। बीआरआई देशका लागि उपयोगी र व्यवहार्य साबित हुन नसकेको भन्दै धेरै महत्वपूर्ण नेपाली नेताहरूले यसको विरोध गरेकाले त्यसलाई लिएर हंगामा मच्चिएको छ । सरकारको प्रमुख...
थारूवानपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको चितवनले थप...
थारूवानअमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४/२०२५ का लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको हो। डीसेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि माघ २ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने छ।...
थारूवानउदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनमा आइतबार दिउँसो मोटरसाईकल र्दुघटना हुँदा एक जनाको ज्यान गएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत गाईघाटबाट राजावासतर्फ जाँदै गरेको स८प ६६९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार दिउँसो ३:२० बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईका अनुसार दुर्घटनामा चालक त्रियुगा नगरपालिका-५ देउरीका...
थारूवाननेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३...
थारूवानपेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो। त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ। आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश