समाचार
टुँडीखेल माघी महोत्सवमा प्रधानमन्त्री ओली नआउने, गच्छदारले उद्घाटन गर्ने
काठमाडौंको टुँडीखेलमा आयोजना हुने थारू माघी महोत्सवको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजक थारू कल्याकारिणी सभालगायत थारू संघसंस्थाहरूले गच्छदारलाई प्रमुख अतिथि बनाउने निर्णयमा पुगेका हुन्।
थारूवानथारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरु भएको छ। विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ-बस्तीमा यो पर्व सुरु भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी...
थारूवाननेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित भएका छन्। इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौं अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका हुन्। महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित भए। संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश