समाचार

बाँके र बर्दियालाई टुक्रयाउन खोज्नेहरूविरुद्ध प्रतिवादमा उत्रिने थारू युवाहरूको चेतावनी

बाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट टुक्रयाउनेविरुद्ध नेपालगन्जका थारू युवाहरू एक हुने निष्कर्ष निकालेका छन्। अभियन्ता सीताराम थारूको अगुवाईमा भएको छलफलले बाँके र बर्दियालाई टुक्र्याउनेहरूविरुद्ध एकताबद्ध भएर लड्ने निष्कर्ष निकालिएको हो। पछिल्लो समय प्रमुख राजनीतिक दलका नेताहरूले थारू बाहुल्य जिल्ला बर्दिया र बाँकेलाई लुम्बिनीबाट टुक्र्याएर कर्णालीमा मिसाउनुपर्ने अभिव्यक्ति दिँदै आएका...

थारूवान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक ठूलो संख्यामा सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङका दशवटै पालिकाका जनप्रतिनिधिहरुसंगको छलफलमा प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिएपछि पहिलो पटक ५ हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए । उनका अनुसार यो...

थारूवान

रामप्रसाद चौहान/कान्तिपुर दैनिक साभार बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे । बाबु–छोरीको आत्महत्या के कुनै आवेग–प्रेरित घटना थियो ? सात वर्षकी छोरी छोडेर अञ्जुले आत्महत्या गर्नुका पछाडि के–कस्ता कारण...

थारूवान

शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा सघन छलफल भएको छ। देउवा निवासमा अध्यक्ष ‌ओलीले निर्वाचनका लागि सरकारको तयारी नपुगेको बताएका थिए। उनले सुरक्षाको अनुभूति पनि सरकारले गराउन नसकेको र अहिलेको तयारीले फागुन २१ मा निर्वाचन सम्भव पनि नभएको देउवालाई बताएको स्रोतको दाबी छ। सभापति देउवाले भने निर्वाचनप्रति...

थारूवान

प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वपक्षीय बैठक सकिएको छ। बैठकमा सहभागी राजनीतिक दलहरूले अर्जुनदृष्टि लगाएर चुनाव गराउन आग्रह गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले आफूहरूले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेको बताए। ‘सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूबीच महत्त्वपूर्ण छलफल भयो। मूलतः निर्वाचनको तयारीका विषयमा छलफल केन्द्रित...

थारूवान

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मधेशमा मुख्यमन्त्री सरोजकुमार यादवले एउटा विवादित निर्णय गरेका छन्। जसका कारण मधेशमा विरोध प्रदर्शन सुरू भएको छ। मुख्यमन्त्री यादवले विवादित मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरे मधेसमा प्रदर्शन सुरू भएको हो। मधेशमा एमाले र...

थारूवान

चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन्। बारबर्दिया नगरपालिका-४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन्। चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्। घरनजिकै खेतमा राखेको पराल लिन गएका बेला परालमा बसेको चितुवाले छोरीलाई...

थारूवान

आजको विश्व भू-राजनीतिक परिदृश्य तीव्र अनिश्चितताले भरिएको छ, जहाँ नयाँ आर्थिक प्रतिस्पर्धा, बदलिँदो शक्ति–सन्तुलन, अस्थिरता, तथा आपूर्ति श्रृंखला सम्बन्धी जोखिमहरू निरन्तर देखा पर्छन्। यस्ता अनिश्चित परिस्थितिमा पनि कुनै–कुनै सम्बन्धहरू स्थिर देखिन्छन्, जसको प्रमुख आधार इतिहासभर बनिरहिएको आपसी आर्थिक–सांस्कृतिक अन्तरसम्बन्ध हो। भारत–नेपाल आर्थिक साझेदारी यही ऐतिहासिक गहिराइको व्यावहारिक उदाहरण हो।...

थारूवान

नेपालको राजनीतिक र आर्थिक संरचनामा भ्रष्टाचार धेरै समयदेखि मौन रोगझैँ फैलिँदै आएको छ। कहिले नोटकै थुप्रोमा, कहिले कमिसनको गन्धमा, कहिले प्रक्रियागत कमजोरीका झ्याल-ढोकाबाट। तर पछिल्ला केही वर्षमा देखिएको एक नयाँ ढाँचाले यो रोगलाई झनै जटिल बनाइरहेको छ, देशका उच्चस्तरीय घोटालाहरूमा चिनियाँ नागरिक वा चीनमा आधारित कम्पनीहरूको संलग्नता निरन्तर देखा...

थारूवान

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा तानिएको छ। मधेश प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सार्वजनिक प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन्। सोमबार सार्वजनिक भएको प्रतिनिधि छनोटको निर्णय आफूहरूलाई अमान्य भएको नेता थारूले बताए। उनले अनलाइनखबरसँग भनेका छन्, ‘हामीलाई विद्या भण्डारी, ईश्वर पोखरेल निकट भनेर...

थारूवान
1 7 8 9 10 11 332