समाचार
दाजुको हत्या गर्ने बिनोद चौधरी पक्राउ
आफ्नै दाइको हत्या गरी नहरमा शव फालेको आरोपमा प्रहरीले बाँकेबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-४ गोहवा निवासी २० वर्षीय बिनोद चौधरी रहेका प्रहरीले जनाएको छ। उनले आफ्नै सहोदर दाइको हत्या गरी नहरमा शव फालेर फरार रहेको सूचनापछि प्रहरीले खोजतलासी सुरु गरेको थियो। आइतबबार साँझ करिब...
थारूवानप्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गनै सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । किसानलाई गुणस्तरीय बिउ, मल, सिँचाइ, कृषि बिमा, राहत तथा उत्पादनको उचित...
थारूवानलुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ । उक्त विधेयक हाल प्रदेशसभामा पेस गरिएको छ । लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक...
थारूवानमधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले संघीय व्यवस्थामाथि छेडखानी गरिए मधेसी जनता प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै सोनलले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव अघि सारिएकोप्रति आपत्ति जनाएका हुन्। उनले संघीयता,समानुपातिक समावेशिता,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकालगागयतका विषयमा कुनै पनि...
थारूवानदोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ। नगरपालिकाले आज १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि थारू समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत नेतृत्व प्रणालीले कानुनी कैसियत प्राप्त गरेको हो। भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीका अनुसार कार्यविधि...
थारूवाननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनावमा धक्का खाएको भए पनि नसकिएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धक्का आएको सत्य भएको बताउँदै भने, ‘हामी चुनावमा लडेका...
थारूवाननेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे। वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। ‘ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध,...
थारूवानराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभइ पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई...
थारूवानकैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित पटेलामा रहेको पटेला थारू सांस्कृतिक सङ्ग्रहालय अव्यवस्थित अवस्थामा रहेको छ । सङ्ग्रहालय सञ्चालन र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति, निर्देशिका नहुँदा केही वर्षअगाडि निर्माण भएको थारू सङ्ग्रहालय अव्यवस्थित बन्दै गइरहेको छ । थारू समुदायको पहिचान र संस्कृति झल्काउने वस्तु सङ्ग्रहित गरी संरक्षण, संवर्धन गर्ने उद्देश्यले २०७८ मा धनगढी उपमहानगरपालिकाको...
थारूवानधनगढी उपमहानगरपालिका-१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी ९नाम परिवर्तन० लाई भेटेका थिए । रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश