समाचार
सर्वोच्चले बालेन सरकारलाई सोध्यो-सांसदहरूलाई स्वकीय सचिव किन दिने ?
सर्वोच्च अदालतले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो। सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने...
थारूवाननेपालकै पहिलो आधुनिक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आइतबार बिहान विशेष समारोहबीच उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्। उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत तथा जाइकाका अध्यक्षले सुरुङभित्र...
थारूवानधनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार...
थारूवानसर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब आएको खुलेको छ। अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्थाहरू इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र एम्नेस्टी इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूलाई राजीनामा दिन दबाब दिइएको र महाभियोग लगाउने धम्कीसमेत आएको उल्लेख गरेका छन्।...
थारूवानकाठमाडौंमा आउँदो शनिबार ‘हरेरी सांस्कृतिक साँझ’ आयोजना हुने भएको छ। घोङी स्टेसन प्रालिको आयोजनामा साउन ९ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम आयोजना हुन लागेको हो। दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा थारू समुदायका कलाकार, स्रष्टा, सांस्कृतिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने जनाइएको छ।...
थारूवानअविनाश चौधरी/धनगढी भयानक सुनसान जङ्गलको त्यो कालो रात अनि पलपल वन्यजन्तुको जोखिमबिच सालको रुखमुनि बिताएको रात। बागफाँटाकी ४६ वर्षीय सविता चौधरीसहित अन्य दौँतरीले सायद जीवनमा त्यो रात कहिल्यै बिर्सनुहुने छैन। जीवन नै दाउमा लगाएर जङ्गली च्याउ (फुट्की/पटके च्याउ) खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पसेका उनीहरू करिब २४ घण्टापछि सकुशल फर्कन...
थारूवाननेपाली कांग्रेसका पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति गगन थापासँग कांग्रेसको आत्मा नभएको टिप्पणी गरेका छन् । बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन काठमाडौंमा इतर पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । ‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ,’...
थारूवानसरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग भएको सहमति अनुमोदन गर्दै सम्झौतामा उल्लेख भए बमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।...
थारूवानसरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले...
थारूवाननेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति गगन कुमार थापाले सरकारले समता कर खारेज गर्ने निर्णय गर्नु सकारात्मक र उपयुक्त कदम भएको बताएका हुन् । उनले सरकारको उक्त...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश