समाचार

माछा मार्न करेन्ट थापेका सञ्जय चौधरी सोही धरापमा परी ज्यान गुमाए

झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको...

थारूवान

बारा जिल्ला अदालतले ३ वर्षीय बालिका अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोगेश चौधरी (पुरग्रेश चौधरी) लाई रु. २० हजार धरौटीमा छाड्न र अन्य ९ जना प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले मुख्य प्रतिवादीलाई धरौटीमा छाड्न...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाएका हुन्। सांसद सिंहले संसदीय व्यवस्थाको मर्ममाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीको सचिवालयको गतिविधिप्रति असन्तुष्टि...

थारूवान

सीके राउतको पार्टीबाट विद्रोह गरेर निस्किएका दीपककुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेक हुन्। उनले आजै सपथ लिई पदभार ग्रहणसमेत गरेका छन्। मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले ग्यास अभावको समस्या हटाउने जिम्मा दीपकलाई...

थारूवान

भदौ १० गते बाढी आउँदा तपाईं कहाँ हुनुहुन्थ्यो ? हाम्रो नाइट ड्युटी थियो । नाइट ड्युटी सकेर बिहान आएँ, नास्ता खाएर सुतेको थिएँ । अनि बाढी आइरहेको भन्ने जानकारी भयो । त्यसपछि म भाग्न लागेँ । हाम्रो कोठामा दुई जना थियौँ । अर्को एक जना साथी हाम्रो क्याम्पमै ड्युटीमा...

थारूवान

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै भदौ २३ गते दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्। मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको बताएकी थिइन्। उनले...

थारूवान

जितपुरसिमराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका २ नाबालकलाई मुद्दाको पुर्पक्षका लागि बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृहमा पठाउने आदेश दिएको छ । उनीहरूमाथि शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । अदालतका १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको...

थारूवान

घर जलाएको खबर सुनेपछि फुलकुमारी थनेतलाई बेहोस हुन्छु जस्तो लाग्यो। आफूलाई सम्हाल्नै सकिनन् उनले। वर्षौंको श्रमले बनाएको घरमा प्रदर्शनकारीले आगो लगाएको खबर पत्याउनै कठिन भयो उनलाई। केही समयपछि खरानी भएको घरअघि पुग्दा उनी भक्कानिइन्, आँसु थाम्नै सकिनन्। कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेत गत वर्षको घटना अन्नपूर्णसँग बुधबार साझा गर्दा...

थारूवान

मनिषा थापा/अनलाइनखबर साभार विश्वराज चौधरी हराएको आज कति दिन भयो ? अब परिवारले दिन गन्न छाडिसकेको छ । सुरुका दिनमा उनीहरू बिहान उठ्नेबित्तिकै दिन गन्थे । आज एक दिन भयो, दुई दिन भयो, पाँच दिन भयो । अब उनीहरुका लागि दिनहरू यति लामो र पीडादायी बन्दै गए कि, कति...

थारूवान

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले गरिमा चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित निवासमा गरिमाका बुबा मनोज चौधरी मानमती चौधरीलाई आर्थिक सहयोग गरिएको हो। टीएफका प्रतिनिधि वीरेन्द्र चौधरीले मनोज चौधरीको निवासमै पुगेर सोमबार रकम हस्तान्तरण गरेका हुन्। उनीसँगै प्रमोद चौधरी पनि सहभागी थिए।...

थारूवान
1 … 6 7 8 9 10 … 375