समाचार
पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। उनी बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपश्चात् लामिछानेलाई आजै पोखरा लैजाने प्रहरीको तयारी छ। पक्राउ पर्नुअघि लामिछानेले पत्रकार सम्मेलन गरी आफूलाई राज्यले...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बसेको बैठकले राजनीतिमा तरंग ल्याएको छ। सरकारमा सहभागी रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उक्त बैठकमा सहभागी भएपछि बालुवाटार र बुढानिलकण्ठमा तरंग पैदा गरेको हो। प्रचण्डले बोलाएको विपक्षीहरूको बैठकमा लोसपा अध्यक्ष ठाकुर सहभागी...
थारूवानजर्मनीको लिपजिग सहरमा चिनियाँ गुप्तचर निकायलाई लाइपजिग/हले एयरपोर्टको जानकारी दिएको आशंकामा एक चिनियाँ महिलाको गिरफ्तारीले सी सरकारको लागि ठूलो अप्ठ्यारो भएको छ। Leipzig जर्मन रक्षा उद्योग को लागि एक प्रमुख यातायात केन्द्र को रूप मा परिचित छ। विकासले विदेश र देश भित्र जासुसी गतिविधिहरूमा चीनको संलग्नतामा ध्यान केन्द्रित गरेको...
थारूवाननिर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। यसअघि पुरुषले कार्यभार सम्हालेका पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन जारी गरेको हो। बुधबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन,...
थारूवानशत्रुघन चौधरी/अन्नपूर्णपोस्ट् थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ। दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ।...
थारूवानलखन चौधरी/रातोपाटी हिन्दुधर्मलम्वीहरुको घर आँगनमा यतिबेला दसैँको उल्लास छ । उही तिथिमा पश्चिम नेपालका थारु समुदाय आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’को उल्लास छ । थारु संस्कृतिका जानकार छविलाल चौधरी ‘कोपिला’ भन्छन्–‘दसैँ र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो ।...
थारूवानअविनाश चौधरी/गोरखापत्र धनगढी उपमहानगरपालिका-५. जाईगाउँकी दीपिका चौधरी कक्षा ८ मा पढ्नुहुन्छ। दोस्रो त्रैमासिक परीक्षा सकिएलगत्तै स्कुलको पोसाक छोडेर उहाँ आफ्नो थारू समुदायको मौलिक पोसाक गोन्या, चोल्यामा सजिएर सखिया नाचको ‘पैंयाँ मा सामेल हुनुभएको छ। “सखिया नाच नाच्दा मलाई धेरै राम्रो लाग्छ,” उहाँले भन्नुभयो, “किनभने यो हाम्रो समुदायको संस्कृति हो...
थारूवानविमला चौधरी/बीबीसी नेपाली सेवा पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्। थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो। थारू समुदायमा दशैँमा आफ्ना...
थारूवानभारत सरकारले ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण गरेको छ। बाढी पहिरोले प्रभावित पारेको क्षेत्रका लागि भारत सरकारले पहिलो खेपमा उक्त पार्टपुर्जा हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। सरकारको आग्रहपछि नेपालको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न भारतले अनुदानस्वरुप उक्त पार्टपूर्जा हस्तान्तरण गरेको जानकारी दिएको छ।...
थारूवानभारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश