थारू समाचार
रामलाल डंगौरालाई नाउपा अध्यक्ष मान्न निर्वाचन आयोगद्वारा इन्कार
निर्वाचन आयोगले संस्थापक सदस्य रामलाल डंगौरालाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष मान्न अस्वीकार गरेको छ। बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल विभाजनको निवेदन दिए पनि आयोगले अध्यक्ष मान्न अस्वीकार गरेको नेता ठाकुर सिंह थारूले जानकारी दिए। उनका अनुसार आयोगले नाउपा अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै निरन्तरता दिइएको छ। उनले लोकतन्त्रमा बहुमतको कदर...
थारूवानतीनदिन अघिमात्रै सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगलानी भएको छ। आइतबार बिहान करिब ३ बजेको समयमा चौधारीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। शान्ता चौधरी आफैँ आएर तीनदिन अघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन्। पसलमा आगलागी भएपछि नेतृ चौधरीले...
थारूवानसुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (बिएससी) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्र (फिजिक्स ग्रुप) बाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र...
थारूवानहिमालयको मुटुमा अवस्थित नेपाल र भारतले भौगोलिक सीमा मात्रै होइन, संस्कृति, आस्था र पीढीगत मित्रताको अटुट बन्धन साझा गर्छन्। दशकौँदेखि विकसित हुँदै आएको यो सम्बन्ध दक्षिण एसियाकै सबैभन्दा जीवन्त र परिपक्व साझेदारीका रूपमा स्थापित भइरहेको छ, जहाँ विकास, पर्यटन र खेलकुद कूटनीति निर्णायक स्तम्भ बनेका छन्। ग्रामीण समुदायलाई सशक्त...
थारूवानभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भुटान भ्रमणले दुई देशबीचको साझेदारीलाई नयाँ मोडदिने ऐतिहासिक क्षणका रूपमा मानिएको छ। भारत र भुटानबीच आजको व्यापार, लगानी, पूर्वाधार र रणनीतिक सहकार्य पारस्परिक हितमा आधारित, दिगो र परिपक्व साझेदारीमा रूपान्तरित हुँदै गएको छ। भारत–भुटान सम्बन्ध “हृदयदेखि हृदयसम्म”को भावनात्मक आत्मीयतामा आधारित रहे पनि हाल यो...
थारूवानमधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, संहासन सा...
थारूवाननागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारूले ढकियाका लागि टसमस नहुन आग्रह गरेका छन्। उनले रेश चौधरीले आफैंले जन्म दिएको पार्टीको हत्या गरी अर्को पार्टी दर्ता गरेको भन्दै आक्रोश समेत पोखे। उनले नाउपा र ढकियालाई छिट्टै निर्वाचन आयोगले मान्यता दिन लागेको दाबी गरे। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले...
थारूवाननागरिक उन्मुक्ती पार्टी कैलालीका जिल्ला अध्यक्ष प्रदीप चौधरी पनि उज्यालो नेपाल पार्टीको संस्थापक केन्द्रीय सदस्य भएका छन्। २०७४ सालको निर्वाचनबाट जानकी गाउँपालिकाको अध्यक्षसमेत भएका उनी कुलमान घिसिङ संलग्न रहेको भनिएको उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन्। नेता चौधरीले नागरिक उन्मुक्तिका नेता-कार्यकर्ताहरू पनि उज्यालो नेपालमा आउने दाबी गरे। चौधरीको नाम...
थारूवाननेपाली कांग्रेस पूर्वपदाधिकारीमा विजय गच्छदार चुनावअघि महाधिवेशनको पक्षमा खुलेका छन्। केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा गच्छदारले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने विचार राखेका हुन्। कांग्रेसका सात पूर्वपदाधिकारी चुनावअघि महाधिवेशन हुन हुँदैन लागेको चर्चा भइरहको बेला त्यसमध्येका एक गच्छदारले १५औं महाधिवेशन पुसको अन्तिमसम्म गर्न सकिने विकल्प अघि सारेका...
थारूवाननिर्वाचन आयोगले रेशम चौधरी संरक्षक रहनुभएको नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको छ। बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो। नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केही दिन अघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। निवेदनमाथिको प्रक्रिया अघि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश