थारू समाचार
धनगढीमा हत्या गरिएका तनुज चौधरीको सुनको मुन्द्रा खेमराज कठायतको घरमा फेला
धनगढीमा १० वर्षीया बालक तनुज चौधरीको हत्या गरेर लुटिएको सुनको मुन्द्रा प्रहरीले बरामद गरेको छ। गत असार १२ गते धनगढी-१७ को कालिका सामुदायिक वनमा मृत फेला परेका तनुजले कानमा लागएको सुनको मुन्द्रा सोमवार पक्राउ परेका अभियुक्त खेमराज कठायतबाट बरामद भएको हो। प्रहरीका अनुसार तनुजको हत्यामा संलग्न भनिएका गौरीगङ्गा नगरपालिका-६...
थारूवानतत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भजनी नगरपालिकाका मेयर केवल चौधरी, उपमेयर राजु तिरुवा र विभिन्न वडाका वडाध्यक्षहरू नाउपा नेपालमा आबद्ध भएका छन्। नाउपा नेपालका अध्यक्ष कबिस सोबले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्। अध्यक्ष सोबले मेयर-उमेयरको आगमनले संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने दाबी गरेकी छिन् मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पारिन्। ‘हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ।...
थारूवाननेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो सिजनमा किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। उनलाई लुम्बिनी लायन्स र विराटनगर किंग्सले अधिकतम मूल्य १० लाखमा बोली लगाएका थिए। उनी लक्की ड्रबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन्। उनी यसअघि जनकपुर बोल्ट्समा खेलेका थिए। पहिलो सिजन जनकपुरलाई उपाधि दिलाउन उनले बलिङमा मुख्य भूमिका खेलेका...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा उपस्थित नभएका कर्मचारी हटाउन सुरु गरेकी छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी हुन्। सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती...
थारूवानप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत सो परिमाणको रासायनिक मल अनुदानित मल बिक्री वितरण गरिएको बताए।...
थारूवानअर्णव चौधरी। नेपालको २०७२ सालको संविधान जनआन्दोलन, व्यापक शान्ति सम्झौता, दुईवटा संविधानसभा र थरुहट, मधेश, दलित, आदिवासी जनजाति, मुस्लिम तथा महिला आन्दोलनजस्ता सीमान्तकृत समुदायहरूको दशकौँ लामो संघर्षको परिणाम हो। तर ती आन्दोलनहरूले उठाएका धेरै माग अझै सम्बोधन हुन बाँकी छन्। यी समुदायहरूले प्राप्त गरेका अधिकार कुनै दान वा कृपा...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वर्षौंदेखिको बेथिति र राजनीतिक पहुँचका आधारमा हुने सरुवा-बढुवाको अन्त्य गर्न कडा मापदण्ड ल्याउने भएको छ । नार्कमा सुशासन कायम गर्ने र मुलुकको भौगोलिक आवश्यकताअनुसार अनुसन्धान कार्यलाई देशभरि विस्तार गर्ने उद्देश्यले कृषिमन्त्री गीता चौधरीले ‘कर्मचारी सरुवा तथा पदस्थापन व्यवस्थापनसम्बन्धी...
थारूवानदुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन्। २३औँ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले वर्तमान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश