थारू समाचार
थारू भाषामा विद्यालय सञ्चालन
दाङ जिल्लामै पहिलो पटक थारू मातृभाषामा पठनपाठन हुने विद्यालय सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित एक आधारभूत विद्यालयमा शिशु कक्षादेखि कक्षा ४ सम्म थारू भाषामै अध्यापन सुरु गरिएको छ । विद्यालयका प्रधानाध्यापक किरण चौधरीका अनुसार विद्यालयमा अध्ययनरत ७१ विद्यार्थीमध्ये ६७ जना थारू समुदायका छन् । उहाँले स्थानीय बालबालिकालाई मातृभाषामै शिक्षा...
थारूवानतुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए ।...
थारूवाननेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन्। संघको पहिलो अधिवेशनले गुरौको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो। तदर्थ समितिको नेतृत्व गरेका महतो नै अध्यक्षमा दोहोरिए हुन्। केन्द्रीय कार्यालय सानेपामा आइतबार राति अधिवेशन सकिएको हो।
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । शुक्रबार शितलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कृषक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार...
थारूवानसरकारले करमा व्यापक हेरफेर गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरमा १० लाखसम्म छुट दिने घोषणा गरेका हुन्। अब १० लाखसम्म व्यक्तिगत आयमा एक प्रतिशत मात्रै कर लाग्ने छ। यसअघि त्यो सीमा ५ लाखको थियो। त्यस्तै सरकारले मूल्य अभिवृद्धिकर फिर्ता गर्ने प्रणाली स्वचालित...
थारूवाननागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी ले सुदूरपश्चिम प्रदेशका ५ सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्। कैलालीको धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले तीमध्ये २ सांसदले पद गए पनि साथ नछोड्ने बताइसकेको उल्लेख गरे। साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभामा ७ सांसद रहेका छन्। नेकपासँग एकता भएपछि उनीहरूलाई...
थारूवानलुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका...
थारूवानमानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो। मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क...
थारूवानमुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट पाँच सय ९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप)सहित तीन जना पक्राउ परेका छन्। भेप र अन्य विभिन्न सामानसहित सशस्त्र प्रहरीले दुई वटा ट्रकसहित तीन जनालाई जेठ १ गते राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ बस्ने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश