थारू समाचार

कांग्रेसको आत्मा र बलिदान गरेका नेता गगन थापासँग छैनन् : विजय गच्छदार

नेपाली कांग्रेसका पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति गगन थापासँग कांग्रेसको आत्मा नभएको टिप्पणी गरेका छन् । बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन काठमाडौंमा इतर पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । ‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ,’...

थारूवान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलभित्र बाटो बिर्सिँदा उनीहरू केही समय सम्पर्कविहीन भएका थिए। भीमदत्त नगरपालिका-१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब सवा १२ बजेतिर सम्पर्कविहीन रहेका महिलाहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलमा च्याउ खोज्दै...

थारूवान

डीवि थारु (कविर) कमैया मुक्ति घोषणा २६ वर्ष पूरा भएर २७ औं वर्षमा लागेको छ । सर्वप्रथम २७ औं मुक्त कमैया दिवसको उपलक्ष्यमा सम्पूर्ण मुक्त कमैया दाजुभाई-दिदीबहिनीहरुमा हार्दिक शुभकामना छ । यो लामो समयपछि यसको समस्या, चुनौती र उपलब्धि बारे समिक्षा गर्नै पर्छ । राज्य ले गर्नुपर्ने कति दायित्व...

थारूवान

थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारूले मुक्त कमैया-कमलरीको पुन:स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यसबारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । मुक्त कमैया-कमलरी कानूनी रूपमा मुक्त भएपनि उनीहरुको सुरक्षित बसोबास, पुन:स्थापना र आधारभुत समस्याको समाधान हुन नसकेको...

थारूवान

जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय धनगढीबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका-२ बौनियागाउँका ३१ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्। उनी भदौ २४ गते जेनजी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाँदै जेल तोडेर भागेका थिए। लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका उनी बुधबार जिल्लाको लम्कीचुहा नगरपालिका-१०...

थारूवान

पूर्वमन्त्री तथा राप्रपाका पुराना नेता फत्तेसिंह थारुको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । थारु नेपालगन्जका प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्व थिए । उनी पञ्चायतकालमा र प्रजातन्त्र आएपश्चात पनि पटक पटक मन्त्री भए । २०५१ सालको मध्यावधि निर्वाचनमा...

थारूवान

पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ परेका छन् । उनले क्यानडा पठाइदिन्छु भनेर २६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि चौधरी प्रहरीको फरार सूचीमा थिए ।...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरुले लाचार महसुस गर्नुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले भनिन्, ‘हनहनी ज्वरो आउँदासमेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ?’ किसान मल मिलाइदिनु भन्ने...

थारूवान

लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। थारू समुदायका मौलिक परम्परा, संस्कृति तथा सामाजिक अभ्यासको संरक्षण र प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक ल्याइएको हो। प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार राति बसेको...

थारूवान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार केवल सामाजिक सञ्जाल र ‘भर्चुअल’ दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनमा ८७ प्रतिशत प्रगति गरेको दाबी गरे पनि यथार्थको धरातल निकै कमजोर रहेको बताएकी हुन् । सांसद...

थारूवान
1 6 7 8 9 10 258