थारू समाचार
रास्वपामा २ प्रतिशत सदस्य थारू समुदायका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सातै प्रदेशका नेता कार्यकर्ताको संख्या ५ लाख नाघेको छ । पार्टीको चितवनमा जारी महाधिवेशनमा सार्वजनिक गरिएको तथ्यांकअनुसार ५ लाख २३ हजार ४ सय ६५ जना सदस्य रहेका छन्, जसमा सबैभन्दा ठूलो हिस्सा खसआर्यको छ । खसआर्यको एकल ४१ प्रतिशत हुँदा सबैभन्दा कममा थारू २...
थारूवानधनगढी उपमहानगरपालिकाले थारू तथा रानाथारू समुदायका परम्परागत सामाजिक संस्थाको संरक्षण, संवर्द्धन तथा विकासका लागि कानुनी व्यवस्था गरेको छ । उपमहानगरपालिकाको १५औँ नगरसभाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा ‘रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन्। मन्त्री चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसानमैत्री नीति तथा कार्यक्रम ल्याइने बताइन । आज ललितपुरस्थित राष्ट्रिय दुग्ध विकास बोर्डमा दुग्ध व्यवसायीहरूसँग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय...
थारूवानजसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्धुत बज्राचार्य र नेवाः राष्ट्रिय समितिका अध्यक्ष राकेश श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। बुधबार सिनामंगलस्थित नाउपा नेपालको पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीले उनीहरूलाई प्रवेश गराएका हुन्। त्यसअघि उनीहरूबीच द्विपक्षी सम्झौता भएको थियो। नेवाः राष्ट्रिय समितिका सचिवालय सदस्य सन्तोष सिलवालसहित एक सयभन्दा बढी...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई प्राविधिक र क्षेत्रगत रूपमा समावेशी र समान बनाउनको प्रयास गरिएको बताएकी छिन् । बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले प्रायः सबै जिल्ला र स्थानीय तहका कार्यक्षेत्रमा समावेशी र समान बनाउने गरी बजेट विनियोजन गरिएको बताएकी...
थारूवानलुम्बिनी प्रदेश सरकारले यहाँस्थित राप्ती प्रादेशिक अस्पताललाई रु चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएका हुन् । “अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । अब, अस्पताल २०० शैयामा विस्तार हुने भएको छ”,...
थारूवानविपक्षी दलका सांसदहरू राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तापक्षमाथि प्रभावशाली रूपमा प्रस्तुत भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद सुरेन्द्र चौधरीलाई उक्त समितिमा पठाएको छ। प्रतिनिधिसभाको बैठकमा सभामुखले बिहीबार चौधरीलाई राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यका रूपमा मनोनयन गरिएको जानकारी गराएका हुन्। यससँगै चौधरीले अब राज्य व्यवस्था तथा सुशासन...
थारूवाननवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र...
थारूवाननेपालका परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार नेपालले भारतलाई आर्थिक विस्तार, प्रेरणा र निजी क्षेत्रको साझेदारीको महत्वपूर्ण स्रोतका रूपमा हेरेको छ। नियामकीय स्थिरतासहित दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न भारतसँग सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। भारत भ्रमणका क्रममा उनले भारत र नेपालले समान हैसियतमा बसेर शान्त, तर्कसंगत र तथ्यमा आधारित...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश