थारू समाचार
रेशम चौधरीलाई निर्वाचन आयोगको १० प्रश्न, महाधिवेशन र अध्यक्ष पद वैधानिक हो कि होइन भन्दै मग्यो जवाफ
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...
थारूवानविभिन्न संवैधानिक आयोगहरूले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ति जनाउँदै रद्द गर्न माग गरेका छन्। मुस्लिम आयोग, थारु आयोग, जनजाती आयोग, समावेशी आयोग, मधेशी आयोग, दलित आयोग र महिला आयोगले बुधबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको संविधान विपरीत र समानुपातिक समावेशिताको सिद्धान्त विपरीत लुम्बिनी लोक सेवा...
थारूवानचौतरिया बघडिया पटिदारी चितवनको २३औं वार्षिक सम्मेलन रत्ननगर-८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ। थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोले थारू जातिका पटिदारी बारे एक अवधारणा पत्र प्रस्तुत गरेका छन्। अवधारणा पत्रमा थारू...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले कसैले भन्दैमा सरकार नछाड्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष चौधरीले सरकार पनि राजनीति सिक्ने पाठशाला भएको बताए। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो विवेक गुमाउने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। ‘धेरै साथीले केही गर्न सकेनौं भने सरकारबाट...
थारूवानललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्। मन्त्रिपरिषद्बाट सामूहिकरूपमा गरेका नीतिगत निर्णयहरू आयोगको क्षेत्रअधिकारभित्र नपर्ने देखिएको भनी आयोग स्वयंले दाबी गरेको भन्दै मन्त्रालयबाट कुनै एकल निर्णय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश