थारू समाचार
कच्ची घरमा बसेर महल ठड्याउँछन् रूवि चौधरी
कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गरेका छन् । घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले...
थारूवाननागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारमा आपत्ति जनाएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट टीका थापा मन्त्री बनेपछि उनले आपत्ति जनाउँदै थरुहट आन्दोलनप्रतिको धोका भएको बताएका छन्। उनले फेसबुकमा धेरैपटक स्टाटस लेखेर सबै सम्बन्ध समाप्त भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘सम्बन्ध सबै समाप्त। विश्वासमाथिको अघात। योभन्दा...
थारूवानसुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापा मन्त्री बनेकी छन्। उनी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षकी हुन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले...
थारूवानरेशम चौधरीले निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र शारंगा सुवेदीको इजलासमा परे पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। अर्को पेसी वैशाख २४ गतेका लागि तोकिएको छ। यसअघि वैशाख १४ गते न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण भट्टराईको इजलासले मिसिल कागज झिकाउने...
थारूवानजोतपुर बरघर समितिले विपन्न तथा जेहेन्दार तीन जना विद्यार्थीलाई स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति वितरण गरेको छ। सो छात्रवृत्ति हरेक विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य डा. गोपाल दहितले हस्तान्तरण गरेका थिए। स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति, स्व. खुमलाल दहितका छोराहरू डा. गोपाल...
थारूवानस्याङ्जामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका-३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती-३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच युद्धविराम गर्ने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूलाई साक्षी राखेर रेशमले युद्धविरामको घोषणा गरेका छन्। युद्धविराम भएसँगै पार्टीका नेता-कार्यकर्ताबीच भइरहेको तितक्ता तत्काललाई अन्त्य भएको छ। संरक्षक र अध्यक्षबीचको टकरावले नागरिक उन्मुक्त पार्टीका नेता-कार्यकर्ताहरू पनि विभाजित बनेका...
थारूवानकप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो। जितका लागि २०५ रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ। रेशमले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। सुनुवाइका लागि वैशाख १८...
थारूवानलुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ। चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश