थारू समाचार

कुलमान घिसिङको पार्टीमा थारू समुदायका दुई अभियन्ता आबद्ध

कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीले बुधबार अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय सूची आयोगमा बुझाएको हो। बुझाइएको सूचीमा कुलमान घिसिङको नाम भने समेटिएको छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङको अग्रसरतामा पार्टी खुले पनि उनी कार्यकारीमा...

थारूवान

भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ कार बम विस्फोट भयो। विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। हुन्डाई आइ२० कारमा साँझ ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको बताइएको छ। विस्फोटको तीव्रताले आसपासका सवारीसाधन र संरचनामा ठूलो...

थारूवान

दुई महिनाको तयारी र सातै प्रदेशमा भएका निरन्तर छलफलपछि जेनजी मुभमेन्ट अलायन्स, दी काउन्सिल अफ जेनजी र सातै प्रदेशका प्रतिनिधिहरूले तयार पारेको अन्तिम म्यान्डेट आइतबार प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । आन्दोलनको आवाजलाई औपचारिक मान्यता दिन यसमा सम्झौता हुनुपर्ने भन्दै यी जेनजी समूहले आफ्नो म्यान्डेट प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्। दुई...

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा मधेश प्रदेशमा असंवैधानिक सरकार गठन भएको आरोप लगाइएको छ। एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले एमालेकै संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधान र जेनजी आन्दोलनको मर्म विपरीत सरकार गठन गरेको भन्दै एमालेको विरोध भइरहेको छ।...

थारूवान

नाउपा नेपालका संरक्षक रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन्। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनले बताए। उनले अब आफूले कारागारमा...

थारूवान

गत भदौ २३ र २४ गते जेन–जी को प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। पोस्टमार्टमका लागि यहाँ कति शव ल्याइएको थियो ? हामीसमक्ष पोस्टमार्टमका लागि ४९ जनाको शव ल्याइएको थियो। शवको प्रकृति कस्तो थियो ? ७ वटा शव चिन्नै नसकिने अवस्थामा थिए। जलेका थिए। खरानी मात्रै...

थारूवान

सरोकारवालाहरुले थारु र उत्पीडित समुदायले गरेका आन्दोलनलाई अपराधीकरण गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। थारु नागरिक अभियानले आयोजना गरेको ‘थारु र परिवर्तनको राजनीतिः नयाँ दृष्टिकोणको खोजी’ अन्तरक्रियामा उनीहरुले परिवर्तनको आन्दोलनमा होमिने समुदायले गर्ने आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गलत भएको बताए। लेखक खगेन्द्र संग्रौलाले माओवादी द्वन्द्वमा सबैभन्दा बढी थारु, दलित र...

थारूवान

कैलालीको गोदावरी नगरपालिका-१० खमैराका शेरबहादुर चौधरीको मृत्युको घटनापछि परिवार न्यायका लागि आन्दोलनमा उत्रिएको छ। असोज २३ गते राति घरमा आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। तर भोलिपल्ट खोलामा मृत भेटिएका थिए। परिवारका अनुसार यो घटना योजनाबद्ध हत्या भए पनि प्रशासनले कारबाही नगरी अभियुक्तलाई उम्काएको...

थारूवान

थारू नागरिक अभियानले बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नागरिक समाजका अगुवा र अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। ‘थारू र परिवर्तनको राजनीति, नयाँ दृष्टिकोणको खोजी’ विषयमा अभियानले अन्तर्क्रिया गर्ने भएको हो। अन्तर्क्रियामा खगेन्द्र संग्रौला, डम्बर खतिवडा, प्रशान्त सिंह, महेन्द्र लावती, सुरेन्द्र चौधरी, लक्ष्मण थारू, सुमना श्रेष्ठ र जेनजी अभियन्ताहरू रक्षा बम...

थारूवान

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले पदबाट राजीनामा दिएको विषयमा सत्यता नरहेको बताएका छन्। जण्डौलस्थित अध्यक्षको सम्पर्क कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राजीनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको बताए। ‘मलाई पनि सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक भएपछि मात्र थाह भयो। मैले...

थारूवान
1 9 10 11 12 13 235