थारू समाचार

थारू संघसंस्थाहरूले भन्यो- गरिमा चौधरीको हत्यारालाई कडा कारबाही गर्नू

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न विभिन्न थारू संघसंस्थाहरूले सरकारसँग माग गरेका छन्। थारू संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अबोध बालिकामाथि बलात्कार गरी क्रूरतापूर्वक हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै...

थारूवान

दिवाकर भण्डारी/सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तीटोलस्थित एक घरमा मृत भेटिएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। साउन ३१ गते घर अगाडी खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ फेला परेको हो। घटनास्थल र शवको अवस्थाबाट हत्याको निष्कर्षमा पुगेको प्रहरीले शव भेटिएको...

थारूवान

तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन्। इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ।...

थारूवान

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१, दसधुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जीतपुरसिमरा-२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक...

थारूवान

दिवाकर भण्डारी/सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित दसधुरे भन्ने स्थानबाट तीन दिनदेखि हराईरहेकी तीन वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत फेला परेकी छन्। जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित भक्तीटोलमा रहेको एक घरभित्र बालिका मृत भेटिएकी हुन्। बालिका फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो। उक्त खाली रहेको घरमा बालिकाको शव...

थारूवान

बाराको जितपुर-सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन्। जितपुर-सिमरामा उपमहानगरपालिका-१ की ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन्। उनी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन्। मंगलबार साँझ घरभन्दा करिब ५० मिटर पर एक सुनसान घरभित्र गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा...

थारूवान

दाङको तुलसीपुमा भएको दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन्। शुक्रबार बिहान १०ः२५ बजेतिर भएको सवारी दुर्घटनामा परेका ३३ वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो। तुलसीपुर-६ गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा सडक चौडा पारिए पनि लेन छुट्ट्याइएको छैन। न सडक सुरक्षाका कुनै मापदण्ड छन्। त्यसैले तीव्र गतिमा हुँइकि...

थारूवान

नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति गगन थापाले मुखले करुणाको कुरा गरे पनि व्यवहारमा करुणा नरहेको टिप्पणी गरेका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। पार्टी विभाजनको अवस्थामा पुगेको बताउँदै नेता गच्छदारले आफू दुविधामा रहेको बताए। ‘साउन ६ गते म बडो दुविधामा...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । उनले प्रतिनिधिसभाको बैठकमा भनेकी छन्, ‘आउँदो ७ भदौभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारूहरूलाई अविलम्ब न्याय दिलाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु...

थारूवान

राष्ट्रिय खेलकुद परिषद् राखेप को बोर्ड सदस्यमा भलिबलकी पूर्व खेलाडी ललिता नाथ र एथ्लेटिक्सका धनीराम चौधरी नियुक्त भएका छन्। यी दुईलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा २ को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य...

थारूवान
1 … 8 9 10 11 12 … 262