थारू समाचार

साफ महिला च्याम्पियनसिप खेल्ने टिममा तीनजना थारू खेलाडी

भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन्। तीन खेलाडीले भने पुनरागमन गरेका छन्।...

थारूवान

नेपाल-भारत सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने सरकारको ‘सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार’सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले तत्काल रोक लगाएपछि सीमावर्ती बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। दैनिक उपभोग्य वस्तु किनमेल गरेर जीवन धानिरहेका निम्न आय भएका नागरिकहरू सरकारको उक्त निर्णयबाट सबैभन्दा बढी प्रभावित बनेका थिए। सर्वोच्च अदालतका...

थारूवान

सर्वोच्च अदालतले १०० रुपैयाँमाथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ। नेपाल-भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा माथिको वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा...

थारूवान

ललितपुरमा आयोजना हुने थारु सङ्हाति ब्यान्डको प्रस्तुतिका लागि अनलाइन टिकट खुलाइएको छ। आयोजकले इसेवामार्फत सामान्य र भीआइपीतर्फ टिकट खुलाएको हो। ब्यान्डका प्रमुख गायकसमेत रहेका आरके थारूका अनुसार सामान्यतर्फ ७५० र भीआइपीतर्फ १२५० रुपैयाँ टिकट तोकिएको छ। टिकट सीमित भएले आफ्नो भाग सुरक्षित गर्न ब्यान्डले अपील गरेको छ। थारु सङ्हाति...

थारूवान

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरि नियुक्त गरेका...

थारूवान

थारु समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्दै आर्थिक, सामाजिक तथा व्यवसायिक सशक्तिकरण गर्ने उद्देश्यले ‘थारु उद्यमी व्यवसायी संघ’ गठन भएको छ। थारु कल्याणकारिणी सभाको आयोजनामा काठमाडौंको बौद्धस्थित बरघर रेष्टुरेन्टमा भएको थारु उद्यमी तथा व्यवसायीहरूको प्रथम विशेष भेटघाट तथा भेलाले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १७ सदस्यीय तदर्थ समिति सर्वसहमतिले...

थारूवान

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नेतृत्वमा उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गर्न लागिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा...

थारूवान

सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहलीसमेत ११ जनाले वैशाख ११ गते रिट...

थारूवान

संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले कामु प्रधानन्यायाधीश मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न अस्वीकार गरेका थिए। प्रधानमन्त्रीलाई सभामुख डीपी अर्याल र कानुन...

थारूवान

विभिन्न आदिवासी जनजातिका संघसंस्थाहरूले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागु गर्न माग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा...

थारूवान
1 11 12 13 14 15 258