थारू समाचार
टेकबहादुर साउदको घरमा पुगेर रेशम चौधरीको आश्वासन- न्याय दिलाउन म पहल गर्छु
रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन्। स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन्। कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन्।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन्। त्यसका लागि आफूले पनि सघाउने उनले बताए। डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश