थारू समाचार
‘सरकारमा सहभागी नहुने’ नागरिक उन्मुक्तिको पुरानै अडान
गरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने...
थारुवान संबाददाताअविनाश चौधरी पाडा दिएर राँगा साटेका कैलालीका एक किसान प्रहरीको नियन्त्रणमा पुगेका छन्। त्यति मात्रै होइन, उल्टै एक लाख रुपियाँ जरिवानासमेत तिरेका छन्। घटना विवरणअनुसार भजनी नगरपालिका-३, काँढा गाउँका ६० वर्षीय कल्लु डङ्गौरा थारूले धनगढी उपमहानगरपालिका-१६, घसिटास्थित प्रेमलाल रानालाई पाडा दिएर एक हल राँगा साटेका थिए।
अविनाश चौधरीअधिवक्ता बुद्धसेन चौधरी यस बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्ष ज्यू, प्रमुख अतिथी माननीय मन्त्रीज्यू, माननीय मन्त्रिज्यू, थारु आयोगका माननीय अध्यक्ष ज्यू, निर्वचित भएर आउनु भएका माननीय ज्यूहरु,थारु आयोगका माननीय सदस्य ज्यूहरु, थाकसका पदाधिकारीज्यूहरु, अन्य विभिन्न संघ संस्थाबाट पाल्नु भएका पदाधिकारीज्यूहरु, पत्रकार ज्यूहरु, अधिवक्ता मित्रहरु लागायत यहाँ उपस्थित हुनु भएका...
अधिवक्ता बुद्धसेन चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश