थारू समाचार
दुबईमा मनाइयो भब्य माघी महोत्सव, थासक युएईको सभापति बने भागरथी
थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।
थारुवान संबाददाताकिशोर बुढाथोकी/अन्नपूर्णबाट पारिवारिक अभाव र संकटसँग जुध्दाजुध्दै राजनीतिक यात्रा सुरु गरेर संघर्षले खारिएको नाम हो, अमनलाल मोदी। नेकपा (माओवादी केन्द्र)मा आवद्ध भई आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएर संघर्ष गरिरहेका उनै ३७ बर्से अमनलाल तेस्रोपटकको संसद यात्रामा मन्त्री बन्न सफल भएका छन्।
किशोर बुढाथोकी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश