थारू समाचार
रेशम चौधरीको रिहाइका लागि देशभरि प्रदर्शन हुँदै, शीर्ष थारू नेताहरू माइतीघरमा एक्यबद्धता जनाउँदै
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि आज थरुहट जिल्लामा प्रदर्शन हुँदैछ। थारू कल्याणकारिणी सभाको अगुवाईमा देशभरि प्रदर्शन हुन लागेको हो।
थारुवान संबाददाताराष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले टीकापुर घटनाको एकोहरो योजनाकार रेशम चौधरी हुन् भन्ने भाष्य निर्माण गरिएको आरोप लगाएकी छन्। घटनाको दिन चौधरी टीकापुरमा नरहेको बताउँदै सो घटना राज्यसत्तामा भएकाहरूको चकालीपूर्ण रूपमा घटाइएको दाबी समेत गरेकी छन्। लाल आयोगले छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेर राज्यसत्ताले जनतालाई...
थारुवान संबाददाताटीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको बताइएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश