थारू समाचार

मोरङ-४ मा जब ‘हर हर मोदी, घर घर मोदी’को नारा घन्कियो

बिहानको ७ बज्दै थियो। मोरङको कटहरी-४ स्थित मुस्लिम बस्तीमा एउटा गाडी घ्याच्च रोकियो। मे१च ६८६८ नम्बरको सेतो स्कारपियोबाट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमनलाल मोदीसहित केही कार्यकर्ताहरू ओर्लिए।

राकेश कर्ण

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूचीमा रहेका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको छ। पार्टीको विधि, पद्धति मिचेर अनधिकृत क्रियाकलाप गरेको भन्दै संघ र प्रदेशसभातर्फका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको हो।

थारूवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार राधा चौधरीले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई बारा क्षेत्र नं १ (१) मा चुनौती दिएका छन्। चार स्वतन्त्र उम्मेदवारसहित ११ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा उनी एक्लै महिला उम्मेदवार छिन्।

थारुवान संबाददाता

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारु आरक्षण नछुट्याएको भन्दै एकैदिन विभिन्न सरकारी निकायहरुविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। प्रकाशकुमार ढुंगानाको एकल इजलासले गत आइतबार लोकसेवा आयोगसहित नेपाली सेना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रदेश लोकसेवा आयोग कर्णालीविरुद्ध अन्तरिम आदेश जारी भएको छ।

थारुवान संबाददाता

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सहसचिव र उपसचिव पदपूर्तिको विज्ञापनमा उल्लेखित पदको ६.६ प्रतिशत पदमा तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ।

थारुवान संबाददाता

दाङको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र चौधरीले वाम लोकतान्त्रिकका उम्मेदवार मेटमणि चौधरी र नेकपा एमालेकी उम्मेदवार शान्‍ता चौधरीलाई कडा चुनौती दिएका छन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाले अल्पायुमै मृत्यु भएका सप्तरीका शिव नारायण चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। दक्षिण कोरियाका अध्यक्ष शिवशंकर महतो थारुले चौधरीका छोरा बुहारीलाई नगद ५४ हजार ४६५ रुपैयाँ हस्तान्तरण गरेका थिए।

थारुवान संबाददाता

जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो- नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ ।

रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा पत्र- २०७९ जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो– नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ ।

थारुवान संबाददाता