थारू समाचार
लोप हुँदै रानाथारुको पहिचान
खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो । आजभोलि यस्ता घर कमै देख्न पाइन्छ । बद्लिँदो परिवेशसँगै पक्की घर निर्मार्ण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु समेत हराउँदै गएका छन् ।
थारुवान संबाददातासर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्याउन अन्तरिम आदेश जारी गरेको छ। थारु कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले राष्ट्रिय परीक्षा बोर्ड, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल सँस्कृत विश्वविद्यालयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश