थारू समाचार
सप्तरी १ मा नागरिक उन्मुक्तिले कडा टक्कर दिँदै, जनमतभन्दा ३७ मतले पछि
सप्तरीको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले कडा चुनौती दिएको छ। १०१५ मत गन्दा जनमत पार्टीका जयकान्त चौधरी २३८ मतसहित अग्रस्थानमा छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका रामदेव साह तेली २१४ मत पाएका छन्।
थारुवान संबाददाताकेही समयअघिसम्म पत्रकारिता क्षेत्रमा आबद्ध रहेका बर्दियाका ठाकुर सिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेर उनी एकाएक चुनावमा किन होमिए? देशकै ठूलो पार्टी नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर उनी किन रेशम चौधरीको पार्टीबाट उम्मेदवार बने?
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश