थारू समाचार
प्रचण्डले गरे द्वारिकलाल चौधरीको तारिफ, भने- उहाँ बहुचर्चित मेयरको रूपमा स्थापित हुनुहुन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन्। खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश