थारू समाचार
पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्दै
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी बर्दियाको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हु्न्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश