थारू समाचार
एमाले प्रवेश गरेको भन्दै प्रदेशमन्त्री चौधरी बर्खास्त
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट बर्खास्त गरेका हुन्। एकीकृत समाजवादीबाट मन्त्री बनेका उनी एमाले प्रवेश गरेको थाहा पाएपछि मुख्यमन्त्री भट्टले
थारुवान संबाददातानेपाल लोकतान्त्रिक पार्टीले कैलालीका पाँच वटै क्षेत्रमा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ। रेशम चौधरीको क्षेत्रसमेत रहेको कैलाली १ मा प्रेम चौधरीको नाम टुंगो लगाएको छ। उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्।
थारुवान संबाददातासुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश