थारू समाचार

जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्ष बने श्यामेश चौधरी

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी ब्यवस्थापन जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्षमा श्यामेश चौधरीलाई मनोनित गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भौतिक पूर्वाधार प्राधिकरण सञ्चालन कार्यबिधिअनुसार उहाँलाई चार बर्षका लागि सो पदमा मनोनित गरेको हो।

थारुवान संबाददाता

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अर्को साता खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा थारु समुदायका आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ कमिटीले आफ्ना उम्मेदवारहरुले स्थानीय तह निर्वाचनको खर्च विवरण बुझाइसकेको बताएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति-२०७९’लाई पूर्णता दिएको छ।

थारुवान संबाददाता

देउखुरी निसराउ समूह काठमाडौंले दाङको देउखुरीमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। सो समूहले गढवा गाउँपालिका-५ स्थित श्रीमाबि चैनपुरमा असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो।

थारुवान संबाददाता

पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन्।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा कैलालीले सदस्यता वितरण सुरु गरेको छ। सभाले लम्की चुहाबाट नयाँ सदस्यता वतरण एवं नवीकरणको शुभारम्भ गरेको हो।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। जसमध्ये थारू समुदायबाट ६ जना व्यक्तिलाई परेका छन्।

थारुवान संबाददाता

बहुल राष्ट्रिय समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ। सुनसरीको दुहबीमा विरोधसभाको आयोजना गरेर सो पार्टीले संविधानको विरोध गरेको हो।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सामानुपातिकतर्फको बन्दसूची पेस गेरको छ। पार्टीफ अध्यक्ष रन्जिता चौधरीसहितका नेताहरू सोमबार निर्वाचन आयोगमा पुगेर बन्दसूची पेस गरेका हुन्।

थारुवान संबाददाता