थारू समाचार
चट्याङ लागेर दुई जना थारुको मृत्यु, तीन जना घाइते
कैलालीमा चट्याङमा परी कैलारी गाउँपालिका-१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
थारुवान संबाददातापार्टी प्रवेश कार्यक्रममा आउँदै गर्दा केही साथीहरुले भन्दैथिए- नजाउ, पुलिसले समात्छ। किन प्रकिन्छ भन्दा मुद्दा लागेको छ रे। सबैलाई थाहा हामीलाई जन्मकैदको फैसला छ। हामीले गल्ती नगरिकनै जन्मकैदको फैसला भोग्दैछौं। माननीय रेशम चौधरीसहित सात जना थारुहरु अहिले पनि जेलमा छन्। टीकापुर घटना के हो, किन बंग्याइन्छ वा न्याय दिँदैन?
लक्ष्मण चौधरीथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश