थारू समाचार
रेशमलाई सचेत रहन आग्रह गर्दै राजेन्द्र महतोले भने- टीकापुर घटनामा सरकारले फेरि सौदाबाजी गर्यो
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले टीकापुर घटनाका आरोपीहरुलाई रिहाइ गर्ने नाममा नयाँ सौदाबाजी गरेको आरोप लगाएका छन्। संसदको अन्तिम बैठकमा उनले रेशम चौधरीलाई सचेत रहन आग्रहसमेत गरे।
थारुवान संबाददाताजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताएका छन्। उनले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताए। ‘दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान आउँदैन। संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उनले भने।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश