थारू समाचार
होलीमा आगोको सगुन, रोग निको हुने थारु समुदायमा विश्वास
पश्चिम तराईका थारू समुदाय (रानाथारू बाहेक) ले होलीमा नयाँ आगो बाल्ने चलन छ । गाउँको देउथानमा बालिएको आगो सबैका घरमा ल्याएर बाल्ने परम्परा रहेको छ । होलीको अघिल्लो साँझ सबैले आफ्ना घरका चुलाको पुरानो आगो निभाउने र नयाँ आगो बाल्ने चलन रहेको टीकापुर–१ का दिलबहादुर चौधरीले बताए ।
गणेश चौधरीकैलालीको कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको छ। थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरेर कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश