थारू समाचार
जेलबाटै रेशम चौधरीले तयार पारे पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश