थारू समाचार
थारु महिलालाई कानुनबारे प्रशिक्षण दिएर जनचेतना फैलाउँदै थारु आयोग
थारु आयोगले थारु महिल लक्षित कानुनी जनचेतना कार्यक्रम आयोजना गरेको छ। पर्साको पर्सागढी नगरपालिका-२ स्थित बगबानामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालमा महिलाहरुका लागि भएको कानुन र उनीहरुको सशक्तीकरणको विषयमा प्रशिक्षण दिएका थिए।
थारुवान संबाददातानेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन्। एमालेको नवौं जिल्ला अधिवेशनको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। उपाध्यक्षमा...
थारुवान संबाददाताराष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो।...
थारुवान संबाददातासर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको मर्मबमोजिम थारु समुदायलाई समावेशी कोटा उपलब्ध नगराएको भन्दै थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकविरुद्ध रिट दायर गरेका थिए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश