थारू समाचार
चितवनको खैरहनीमा ५९ जना थारुको प्रतिस्पर्धा
चितवन : थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनी नगरपालिकाको वैशाख ३० गते हुने स्थानीय चुनावमा विभिन्न दलहरुले कूल ५९ जना थारु समुदायका उम्मेदवार उठाएका छन्। नेकपा एमालेको सबैभन्दा धेरै थारु उम्मेदवार रहेका छन्।
कारी महतो
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश