थारू समाचार
चितवनमा पुस ३० गतेदेखि खिचरा महोत्सव
थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ। खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ। महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ।
थारुवान संबाददातानेपाली कांग्रेसको थारुतर्फको खुल्ला तथा महिला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। थारुतर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन्। उनीहरुले क्रमश: २५०३ र २१९८ मत प्राप्त गरेका छन्। कूल दुई पदका लागि आठ जनाको उम्मेदवारी परेको थियो। जसमा बद्रीनारायण चौधरीले १६०४, साजनकुमार चौधरीले...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश