थारू समाचार
एमालेको पर्सा अध्यक्षमा जयप्रकाश थारु चयन
नेकपा एमाले पर्साको ८औँ जिल्ला अधिवेशनबाट संविधानसभा सदस्य जयप्रकाश थारु सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन्। अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरिएको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश