थारू समाचार
स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि उपमेयरका आकांक्षी बनेका थारु कलाकारहरु
आसन्न स्थानीय तह निर्वाचनमा थारु कलाकारहरु पनि होमिएका छन्। चम्पन साँस्कृतिक समूहमार्फत् थारु कला क्षेत्रमा योगदान पुर्याउँदै आएका नन्दुराज चौधरी दाङको राप्ति गाउँपालिका वडा ४ मा अध्यक्षको उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेबाट वडाध्यक्षका आकांक्षी बनेका हुन्।
थारुवान संबाददाताकारी महतो चितवन : निर्वाचनको पूर्व सन्ध्याहरुमा विभिन्न दलहरुका कार्यकर्ताहरु एकआपसमा जुधेर अंगभंग भएको सुनिन्छ। कतै भाषण गर्दा वा अन्तर्वार्ता दिँदा एकअर्कालाई गाली गलौज गरेको सुनिन्छ। तर चितवनको खैरहनी नगरपालिका वडा नं. ७ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका दुई उम्मेदवारहरु निकै सौहार्दपूर्ण वातावारणमा घरदैलो अभियानमा देखिएका छन्।
कारी महतोकारी महतो चितवन : लालमणि चौधरी थारु समुदायकै भइकन पनि थारुका लागि कुनै उल्लेखनीय काम नगरेको भनेर केही थारुले आरोप लगाएका छन्। अहिले स्थानीय निर्वाचनको संघारमा यसखालका आरोप-प्रत्यारोप लाग्नु र लगाउनु स्वभाविक हो। तर यस विषयमा मलाई तटस्थरुपमा रही सोधखोज गर्न मन लाग्यो। साँच्चै पाँच वर्षमा थारु समुदायको लागि...
कारी महतो
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश