थारू समाचार
लोकतन्त्र खतरामा परेपछि एमालेबाट विद्रोह : चौधरी
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले संविधानको रक्षाको लागि प्रतिगमनको विरोधमा विद्रोह गरेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमा व्यक्तिवादी हाबी हुँदै गाएको
थारुवान संबाददातानेपाली कांग्रेसको राजापुर नगर समितिले बाढीबाट पीडित भएका किसानलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले बाढीबाट पीडित भएका किसानहरुलाई प्रत्येक घरधुरीलाई ३० हजार रुपैयाँ राहत दिनुपर्ने र एक महिना पुगग्नेगरी खाद्यान्न उपलब्ध गराउनुपर्ने माग गरेको नगर सचिव सिताराम थारुले जानकारी...
थारुवान संबाददातानेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा दाङमा आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।
थारुवान संबाददाताबाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् । श्रीमान जोगिराम थारुसँग विवाद भएपछि दीपा रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश