थारू समाचार
रेशमको पार्टीलाई फटाहा भन्ने जनकराज चौधरीको वडामा नागरिक उन्मुुक्ति पार्टी विजयी
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभाति एवं पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ। सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस उम्मेदवारलाई २२६ मतान्तरले पराजित गर्दै ८०३ मत प्राप्त गरे।
थारुवान संबाददातापश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन् । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश