थारू समाचार
दल दर्ताका लागि निवेदन दिँदै रेशम चौधरी
डिल्ली बजारस्थित जेलमा रहेका रेशम चौधरीले दल दर्ताका लागि आज निवेदन दिने भएका छन्। उनले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि निवेदन दिने भएका हुन्। उनी निकट नेताका अनुसार रेशम चौधरीले आफ्नै अध्यक्षतामा दल दर्ता गर्न सक्नेछन्।
थारुवान संबाददाताथारु कल्याणकारिणी सभा (थाकस)ले समावेशी समानुपातिकको सिद्धान्तअनुसार विज्ञापन नखुलाएको भन्दै सरकारी निकायहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकविरुद्ध रिट दर्ता गराएको हो। थाकसको तर्फबाट अधिवक्ता श्रवण चौधरीले रिट दर्ता गरेको हो।
थारुवान संबाददाताथारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ। खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ। महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ।
थारुवान संबाददातानेपाली कांग्रेसको थारुतर्फको खुल्ला तथा महिला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। थारुतर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन्। उनीहरुले क्रमश: २५०३ र २१९८ मत प्राप्त गरेका छन्। कूल दुई पदका लागि आठ जनाको उम्मेदवारी परेको थियो। जसमा बद्रीनारायण चौधरीले १६०४, साजनकुमार चौधरीले...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश