थारू समाचार
सुशीला कार्की जेनजीमात्र होइन, जनताको मतले प्रधानमन्त्री हुनुभयो : अर्णव चौधरी
अर्णव चौधरी। सामाजिक सञ्जालमा विभिन्न समूह बनाएर च्याटहरू भएका छन्। इन्स्टाग्रामदेखि सिग्नलसम्म प्रयोग गरिएका छन्। सबैका हातमा मोबाइल हुँदा हरेकले केही न केही फोटो वा भिडियो खिचेका छन्। ती प्रमाणहरू पनि सुरक्षित छन्। वार्तासम्बन्धी कुराहरू पनि यस्तै माध्यमबाट भएका हुन्। डिजिटल सुरक्षा र प्रमाण सङ्कलनका लागि हामीले आवश्यक दस्तावेजीकरण...
थारूवानमहेश कुचिला समय परिवर्तनशील छ। त्यसै अनुरुप शासन व्यवस्था परिवर्तन र परिमार्जित हुँदै जानुपर्छ भन्ने मान्यताको उदाहरण हो, जेनेरेशन जेड (जेनजी) आन्दोलन। सूचना प्रविधिको विकास र प्रयोगसँगै हुर्केको जेन-जेड (१९९७-२०१२) पुस्ता नतिजामुखी कार्यसम्पादनमा जोड दिन्छ र त्यसैमा विश्वास गर्छ। परम्परागत कार्यशैलीप्रति असन्तुष्ट तथा खुला आकाशझैं पारदर्शीता रुचाउने यो जमात...
थारूवानसरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए। जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय...
थारूवानकारी महतो/चितवन जितिया पर्वको पूर्वसन्ध्यामा हिजो आइतबारका दिन पूर्वी चितवनको म्याङ्गो जनज्योति हलमा थारू भाषाको फिल्म ‘लेहरा’को विशेष प्रदर्शन गरिएको छ। डियर लव फिल्म्सको ब्यानरमा किशोर चौधरीको लेखन तथा निर्देशन रहेको उक्त फिल्म दुई शो का लागि प्रदर्शन गरिएकोमा दुवै शो हाउसफुल भएको थियो। माइतलाई थारू भाषामा लेहरा भनिन्छ।...
थारूवाननेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं थारू विभाग प्रमुख योगेन्द्र चौधरीले संविधान समाप्त गर्ने गरी भइरहेको षड्यन्त्र स्वीकार्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा उनले नेपाली कांग्रेस षड्यन्त्रकारीहरूको निशानामा परेको उल्लेख गरेका छन्। ‘संविधानलाई संशोधन गरेर वर्षौंदेखि देशमा अधिकारबाट वञ्चित समुदायलाई थप अधिकार समपन्न बानाउँदै लैजान जरुरी छ। तर, संविधान नै...
थारूवानसुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन जना मन्त्रीको टुंगो लागेको छ। पूर्व अर्थसचिव रामेश्वर खनाल, विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले आज मन्त्री पदमा सपथग्रहण गर्दैछन्। तीन जना मन्त्रीले सपथग्रहण गर्दैगर्दा मन्त्री बन्नसक्ने सक्षम व्यक्तिहरुको पनि चर्चा हुँदै आएको छ। यसबीचमा नागरिक...
थारूवाननवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो। त्यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी...
थारूवानहरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ । छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा...
थारूवानसुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने माग थारू अगुवाहरूले गरेका छन्। आज विहान चितवनमा बसेको थारू अगुवाहरूको बैठकमा थरूहट आन्दोलनका नेता लक्ष्मण थारूले ललितकुमार चौधरीलाई अन्तरिम सरकारमा पठाउने प्रस्ताव राखेका थिए। बैठकमा सहभागी अधिकांश व्यक्तिहरूले उक्त प्रस्तावलाई समर्थन जनाएका छन्। बैठकमा थारू समुदायका अगुवाहरू, बुद्धिजीवी, समाजसेवी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश