थारू समाचार
बाउ सम्मान कमरेड माधव नेपाललाई म केही भन्न चाहन्छु : शान्ता चौधरी
नेकपा एमालेकी सचेतक शान्ता चौधरीले माधव कुमार नेपाल आफ्नो बाउ सम्मान रहेको बताएकी छन्। शान्तासँग मनको कुरामार्फत् उनले यस्तो बताएकी हुन्। ‘मेरो बाउ सम्मानको आदरणीय नेता हुनुहुन्छ कमरेड माधव कुमार नेपाल। अभिभावकको हैसियतले केही कुरा भन्दैछु।
थारुवान संबाददाताथारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। थारु विद्यार्थी समाजलेराजधानीमा एक कार्यक्रम आयोजना गरी ६७ नमबरमा नाम निकाल्न सफल सुनसरीका निश्चल चौधरी, रुपन्देहीका अभिषेक चौधरी (८४ नम्बर) र बिक्की चौधरी र जिल्ला नखुलेका नरेन्द्र प्रसाद चौधरीलाई...
थारुवान संबाददाताप्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा...
थारुवान संबाददातात्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी क्रिष्टिला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी क्रिष्टिलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।
थारुवान संबाददातालाली जिल्लाको कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमवार राति पक्राउ गरेको हो ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश