थारू समाचार
थारु गाउँको कथावस्तु समेटिएको ‘रोपेगुना फल’ सोमबारदेखि प्रशारण हुँदै
लोकप्रिय धाराबाहिक नाटक रोपेगुना फलको दोस्रो सिजन प्रशारण हुने भएको छ। एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक भोलि (सोमबार)देखि देशभरिका रेडियोमा प्रशारण हुँदैछ।
थारुवान संबाददाताबर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश