थारू समाचार
नयाँ पार्टी खोल्ने रेशम चौधरीकी श्रीमतीको उद्घोष, यस्तो छ राजनीतिक प्रतिवेदन
रन्जिता श्रेष्ठ चौधरी आदरणीय बुद्धिजीबी वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरु । २०७२ भाद्र ७ गते टीकापुरमा घटित राजनीतिक घटना थारु विद्रोह बारेमा सबैलाई सर्वविदितै छ । सर्वप्रथमतः टीकापुर घटनामा सहिद हुने बालकसहित वीर प्रहरीहरुलाई श्रदाञ्जली अर्पण गर्न चाहन्छु । साथै सहिद परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन्, यही...
रन्जिता श्रेष्ठ चौधरीथारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।
थारुवान संबाददातानेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश