थारू समाचार
प्रेस काउन्सिलले बनायो थारु भाषामा पत्रकार आचारसंहिता
प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ। प्रेस काउन्सिल नेपालले दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश