थारू समाचार
अस्पताल भर्ना भएका डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण
लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। निमोनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पीसीआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो।
थारुवान/नेपालगन्ज
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश