थारू समाचार
थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको मर्मबमोजिम थारु समुदायलाई समावेशी कोटा उपलब्ध नगराएको भन्दै थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकविरुद्ध रिट दायर गरेका थिए।
थारुवान संबाददातामाओवादी केन्द्रको जारी महाधिवेशनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप नयाँ कार्यसमिति चयन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न कोटामार्फत् केन्द्रीय सदस्य चुनिने जानकारी दिएको छ। आयोगका अनुसार खस आर्यतर्फ १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला र ६ जना युवा महिला गरी ४५ जना निर्वाचित हुनेछन्। त्यस्तै दलिततर्फ...
थारुवान संबाददातानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्री कार्यसमिति सदस्यमा मनोनित गरेका छन्। विधानले दिएको अधिकार प्रयोग गरि देउवाले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा आफूलाई समर्थन जनाएका विमलेन्द्र निधी र प्रकाशमान सिंहलाई पनि मनोनित गरेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश