थारू समाचार

यस्तो देखियो अध्यक्ष रञ्जिताले बोलाएको केन्द्रीय समिति बैठक, को को छन् सहभागी?

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन्। बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। तर...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दैछ। काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बस्न लागेको हो। पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेण्डासहित बैठक बोलाइएको अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ र प्रदेशका...

थारूवान

वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारू एकीकृत हुन थालेका छन्। विश्वभर छरिएका रहेका थारूहरू थारू संस्कृतिलाई प्रवर्द्धन गरिरहेका बेला वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारूहरू पनि एकीकृत हुन थालेका हुन्। एकदमै न्युन संख्यामा थारूहरू इजरायल रहे पनि थारूको पहिचान र संस्कृति प्रवर्द्धनका निम्ती एकजुट भएको विष्ढु चौधरीले बताए। कैलाली...

थारूवान

परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी...

थारूवान

नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु रामाकान्त चौधरीको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गरे। विसं २०१३ भदौ १५ गते जन्मिएका स्व....

थारूवान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन्। नवलपुरको कावासोती-१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले फरक दलका नेताले अर्को दलका नेतालाई कटाक्ष गर्नु नयाँ कुरा नभएको बताएका छन्। भैरहवामा आयोजित कार्यक्रममा आफूले थारू नेताहरूलाई कटाक्ष गर्ने क्रममा उक्त अभिव्यक्ति दिएको उनले बताएका छन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै संरक्षक रेशमले टीकपुर घटनाबाट आफ्नो परिवारलाई अपुरणीय क्षति भएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्। उनले भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्। बैठक कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ। बैठकमा चार वटा कार्यसूची तय गरिएको छ। बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन...

थारूवान

जापानमा थारू समुदायको जितिया पर्व मनाइने भएको छ। थारू विद्यार्थी सभा जापान शाखाको आयोजनामा सेप्टेम्बर १४ तारिखमा जितिया पर्व मनाउन लागिएको हो। देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै थारू कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले जितिया पर्व मनाउन लागिएको थारू विद्यार्थी सभा जापान शाखाले जनाएको छ। जापानको राजधानी टोक्योको...

थारूवान

नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने विषयमा अदालतमा पुगेको छ। अधिवक्ता विरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष कि प्रतिपक्ष भन्ने विषयमा कागजात पेस गर्न आदेश दिएका छन्। नाउपाले सरकारलाई...

थारूवान
1 23 24 25 26 27 239