थारू समाचार

सर्वोच्च स्रोत भन्छ- मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो

रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ। ‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा...

थारूवान

जनमत पार्टीका प्रवक्ता शरद यादवले पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो । चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए ।...

थारूवान

काठमाडौं : थरुहट अभियन्ता सुरेन्द्र चौधरीले रेशम चौधरी पक्राउको निन्दा गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले गरेको उक्त कदमप्रति आपत्ति पनि जनाएका छन्। ‘म रेशम चौधरीको अनुयाय पनी होइन, न म उनलाई नेता नै मान्छु उनी कानुन र संविधानअनुसार राजनीति गर्न अयोग्य पनी छन। तर यसो भनिंरहँदा उनको...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो। पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । यसैबीच रेशम चौधरीलाई कैदमा पठाउनु भनी सर्वोच्च अदालतले पठाएको पत्र नै शंकाको घेरामा परेको...

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विपन्न उत्थान समन्वय विभागका संयोजक डा. गोपाल दहितले ‘गरिबलाई धनी बनाउने’ लक्ष्य बोकेको प्रतिवेदन प्रस्तुत गरेका छन्। कांग्रेस सभापति, उपसभापति, महामन्त्री, पदाधिकारीलगायतको उपस्थितमा मंगलबार उनले महत्त्वपूर्ण प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्। डा. दहितले आगामी दस वर्षको ‘भिजनेरी प्लान’समेत प्रस्तुत गरे। उनले आगामी १० वर्षमा...

थारूवान

थारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो। सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीमा निष्क्रिय बनेका नेता लक्ष्मण थारूले पार्टीमा फर्किने तयारी गरेका छन्। नाउपा र जनमतबीच पार्टी एकता हुने तयारी भइरहेका बेला लक्ष्मणले पार्टीमा सक्रिय हुने तयारी गरेका हुन्। उनी निकट नेताका अनुसार लक्ष्मणले एकतापछि बन्ने पार्टीमा वरिष्ठ नेता बन्नुपर्ने माग गरेका छन्। उनले रेशम चौधरी र सीके राउतलाई...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकमा विशेष सम्बोधन गरे। उनले पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने उनले नेता-कार्यकर्तालाई सजग गराए। उनले पार्टी एकतापछि धेरै कुराहरू स्वीकार गर्नुपर्ने बताए। उनले कतिपय...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम केन्द्रीय समितिको बैठकले वैशाख १७ गते जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो। त्यस्तै बैठकले पार्टी एकतापछि केन्द्रीय कमिटीको ५० प्रतिशत केन्द्रीय सदस्य समायोजन हुने सहमति पनि गरेको छ।...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम बैठक बसेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्नुअघि नाउपाले महत्त्वपूर्ण निर्णय गर्न बैठक बसेको हो।

थारूवान
1 41 42 43 44 45 236