थारू समाचार

थापाथली क्याम्पसमा अध्ययनरत थारू विद्यार्थीलाई मन्त्री चौधरीको आर्थिक सहयोग

थापाथली क्याम्पसमा अध्ययनरत निरज कुमार चौधरीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन्। थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीको पहलमा मन्त्री चौधरीले २५ हजार रुपैयाँ सहयोग गरेका हुन्। पुल्चोक क्याम्पसमा अटोमोबाइल इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत निरजलाई प्रोजेक्ट वर्कका लागि पैसाको खाँचो परेको थियो। आर्थिक अवस्था...

थारूवान

प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ। रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए। उनै बुढाले आइतबार दिउँसो हुलाकबाट चेक...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए।  उनले गत वैशाख १७...

थारूवान

देशभरिका थारू कलाकारहरूले काठमाडौंबासी थारूहरूलाई झुमएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरिका थारू कलाकारहरूले शनिबार प्रज्ञा प्रतिष्ठानमा आफ्नो प्रस्तुती दिएका हुन्। कार्यक्रममा थारू नाटक, थारू लोक नाचसहित गायका गायिका तथा अभिनेता-अभिनेत्रीहरूले आफ्नो प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्‍घाटन नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम...

थारूवान

न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ। बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो। अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ। न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन...

थारूवान

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ। जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ। चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन्। चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो। उनी दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन...

थारूवान

गत जेठ ४ गते मन्त्रीमा नियुक्त भएका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको पद धरापमा परेको छ। अख्तियार दुरुपयोगसहितको विभिन्न आरोप लागेपछि उनलाई पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीमाथि अनुदानमा पावर टिलर दिने भन्दै किसानसँग पैसा संकलन गरेको र...

थारूवान

राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व संगीत दिवसको अवसरमा थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको मञ्चका अध्यक्ष विनय वैद्यले जानकारी दिए। उनले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सिकलसेल एनेमिया रोगका कारण थारू वंश नाश हुने सम्भावना रहेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद चौधरीले सिकलसेल रोगको निशुल्क उपचार गरी थारू जातिलाई बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले एक लाख सहयोगले केही नहुने भन्दै कम्तीमा ५ लाख सहयोग गर्न माग गरे। ‘बजेटमा...

थारूवान

न्याया सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा भएको छ। न्याय सेवा आयोगको आइतबार बसेको बैठकले उनीहरूको सुरुवा गरेको हो। आयोगले धनुषा जिल्ला अदालतका इजलास अधिकृत प्रेक्षा चौधरीलाई उच्च अदालत पाटनमा, सहायक न्यायाधिवक्त रविशंकर चौधरीलाई कर्णालीबाट मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशमा र सहायक जिल्ला न्यायाधिवक्ता भानु चौधरीलाई मुख्य न्यायाधिवक्ताको कार्यालय...

थारूवान
1 43 44 45 46 47 245